"सिलेट जिल्ला" का संशोधनहरू बिचको अन्तर

थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
→‎जनशाङ्खिकि: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ८९:
 
== जनशाङ्खिकि ==
 
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या २५५५५६६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३१४३१७ छ भने महिलाको जनसङ्ख्या १२४१२४९ रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३६५७२८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८६५६५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८३१, इसाई धर्मको ३५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०९० रहेको छ। यस जिल्लामा खासिया, मणिपुरी अादि जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा गोरही, पियाएन, सुरमा अादि नदिहरू रहेका छन्।
 
सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या २५५५५६६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३१४३१७ छ भने महिलाको जनसङ्ख्या १२४१२४९ रहेको छ। यस जिल्लाको जनधनत्व ७५६ प्रति वर्ग किलोमिटर रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३६५७२८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १८६५६५ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८३१, इसाई धर्मको ३५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १०९० रहेको छ। यस जिल्लामा खासिया, मणिपुरी अादि जनजातिहरू बसोबास गर्छन्। यस जिल्लामा गोरही, पियाएन, सुरमा अादि नदिहरू रहेका छन् ।
 
== अर्थतन्त्र ==
 
यस जिल्लाको कुल क्षेत्रफल २५ लाख वर्ग किलोमिटर रहेको छ र यस जिल्ला लगभग सबै मानिसहरू कृषिक हुन्। यस जिल्लामा मुख्यतया कोदो, जुट, मकै, उखु, तोरी, गँहु, अालु, प्याज, भेन्टा अादि उत्पादन हुन्छन् । यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ३८.५८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ७.७३% मजदुरी, व्यापार र उद्योगमा ०.८९%, वाणिज्यमा १४.८९%, सञ्चार र यातायातमा ३.०१%, रेमिटेन्समा १०.५०%, निर्माण क्षेत्रमा २.२२%, धार्मिक सेवा ०.५६ र अन्य १४.२९% रहेका छन्।
 
== शिक्षा ==
 
यस जिल्लाको कुल साक्षरता दर ४५.५९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४९.४३% छ भने महिलाको साक्षरता दर ४१.५५% रहेको छ। यस जिल्लामा ५ विश्वविद्यालय, ४ मेडिकल क्याम्पस, प्राविधिक क्याम्पस ३, क्याम्पस ७, माध्यमिक विद्यालय ४४, प्राथमिक विद्यालय ११५, सामुदायिक विद्यालय ६, बाल उद्धान केन्द्र ८० र ३० मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शाहजलाल विज्ञान तथा प्रविधि विश्वविद्यालय (सन् १९८७), सिलेट कृषि विश्वविद्यालय, दरुल इसान विश्वविद्यालय, म्याग अोमानी मेडिकल कलेज (सन् १९७५), सिलेट इञ्जिनियरिङ क्याम्पस, जलालबाद सामुदायिक विद्यालय, सिलेट संस्कृत क्याम्पस (सन् १९०२), सिलेट सरकारी पाइलट उच्च विद्यालय (सन् १८३६), राजा जामी उच्च विद्यालय (१८८६) आदि हुन्।
"https://ne.wikipedia.org/wiki/सिलेट_जिल्ला" बाट अनुप्रेषित