"डायलासिस" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: डायलासिस भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अ...
 
पङ्क्ति १:
'''डायलासिस''' भनेको मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका अधिक मात्राका पानी, लवण, फोहोरलाई रगतबाट फाल्ने प्रक्रिया हो ।
 
मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन । शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने हुन्छ।
पङ्क्ति ७:
[[File:Hemodialysismachine.jpg|thumb|A [[hemodialysis]] machine]]
स्वस्थ ठीक राख्नको लागि मिर्गौलाको महत्वपूर्ण भुमिका रहन्छ । मानिस स्वस्थ रहँदा, मानिसको शरीरमा पानी र खनिज पदार्थको (सोडियम, पोटासियम, क्लोराइड,, क्याल्सियम, फोस्फोरस, म्यग्नेसियम, सल्फेट आदि )को सन्तुलन मिर्गौलाले कायम गर्छ।
 
प्रकार
 
हेमोडायलासिस
 
[[चित्र:Hemodialysis-en.svg]]
"https://ne.wikipedia.org/wiki/डायलासिस" बाट अनुप्रेषित