"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
मुख्य लेख : [[३८ सालको पर्व]]
 
वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह भारतमा तिर्थ गर्न गएको बेलामा नरेन्द्र बिक्रम शाहले प्रधानमन्त्री रणोद्दीप सिंह , प्रधान सेनापति [[धीर शमशेर राणा|धीर शमशेर]] र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए । तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह , [[जगतजङ्ग राणा|जगतजंग राणा]] , बमवीर सिंहलाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो ।
 
== ४२ सालको पर्व ==