"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''पतञ्जलि''' योगसूत्रका रचनाकार हुन् जो हिन्दूहरुका छः दर्शन ( न...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पतञ्जलि''' [[योगसूत्र]]का रचनाकार हुन् जो हिन्दूहरुका छः दर्शन ( न्याय, वैशेषिक, सांख्य, योग,मीमांसा, वेदान्त)मा एउटा हो। भारतीय साहित्यमा पतञ्जलिले लेखेका ३ मुख्य ग्रन्थहरु पाइन्छन् [[योगसूत्र]], [[अष्टाध्यायी]]मा भाष्य, र [[आयुर्वेद]] ग्रन्थ। केहि विद्वानहरुको मत छ कि यी तीनैवटा ग्रन्थहरु एउटै व्यक्तिले लेखेकोलेखिएका भनिएकोछहुन्; अरुको धारणा यो छ कि यी ग्रन्थहरु विभिन्न व्यक्तिहरुले लेखेका हुन्। पतञ्जलिले [[पाणिनि]]को अष्टाध्यायीमाथि आफ्नो टीका लेखेकाछन् जसलाई [[महाभाष्य]] भनिन्छ (महा+भाष्य(समीक्षा,टिप्पणी,विवेचना,आलोचना))। यी ग्रन्थहरुको निर्माणकाल २०० ई० पू० निर्धारण गरिएकोछ।
 
== जीवन ==
"https://ne.wikipedia.org/wiki/पतञ्जलि" बाट अनुप्रेषित