"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३७:
वि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्री समेत भएका थिए। वि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, वि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एमाओवादीका नेता हुन्।
निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। वि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा वि. सं. २०५२ देखि भूमिगत भए। [[माओवादी जनयुद्ध|माओवादी विद्रोह]] सुरू भएपछि महरा सपरिवार नै भूमिगत भए।
 
== पारिवारिक स्थिति ==