"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' नेपालको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी पूर्व [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव थिए।
 
उनी पूर्व उपप्रधानपूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। यो सँगैयोसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। यो सँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
 
बिवि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्रीसञ्चारमन्त्री समेत भएका थिए। बिवि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, बिवि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन्। अन्य नेताहरुले यो अवसर पाएका छैनन्।
निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकाम स्थितसदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बिवि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा बिवि. सं. २०५२ देखि भूमिगत भए। [[माओवादी बिद्रोहविद्रोह]] सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भए।
 
== पारिवारिक स्थिति ==
रोल्पा जिल्लाको [[लिवाङ]] गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन्। कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेशविदेश पढाइ रहँदापढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए। दुबैदुवै छोराले [[जनमुक्ति सेना, नेपाल|जनुमक्ति सेना]]बाट गत[[बृहत् वषशान्ति मात्रैसम्झौता]]पछि अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन्
 
यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।
निकै सरल स्वभावका महरा आर्थिक रूपमा पनि निकै पारदर्शी र मितव्ययी मानिन्छन्। केही वषअघि मात्र श्रीमतीको उपचार गर्दा पनि भारतका प्रवासी नेपालीहरुसँग रगत सहयोग मागेर काम चलाएका थिए। अन्य नेता कायकर्ताहरु निजी सम्पत्ति जोड्न लागिरहेको बेला महराले भने लिवाङमा रहेको पुख्र्यौली सम्पत्ति समेत एक प्राविधिक शिक्षालयलाई दान गरेका छन्। यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।
 
[[मोहनविक्रम सिंह]]ले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन्। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका 'स्वच्छ' नेताको रूपमा चिनिन्छन्।
 
[[मोहनविक्रम सिंह]]ले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन्। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका 'स्वच्छ' नेताको रूपमा चिनिन्छन्।
 
== महराको बायोडाटाः ==
Line ७६ ⟶ ७७:
 
* ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्टिय शिक्षक सङ्गठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनीधि २०३७ मा तत्कालिन नेकपा चौमको पार्टी सदस्यता प्राप्त गरी र पार्टीको रोल्पा जिल्ला सदस्य
* २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू आठौँ राष्टिय सम्मेलनवाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, [[पृथ्वी नारायणपृथ्वीनारायण क्याम्पस]] पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
* २०४१ देखि ४५ सम्म – [[नेपाल रेडक्रस सोसाइटी|नेपाल रेडक्रस सोसाईटी]] रोल्पा जिल्ला शाखाको मन्त्री
* ३६ देखि ४८ सम्म — विज्ञान र गणित शिक्षकको रूपमा १० वर्ष शिक्षण कार्य
Line १०६ ⟶ १०७:
 
== विवाद ==
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ<ref>http://hr.parliament.gov.np/uploads/attachments/tlznh0v8hyvkg5tm.pdf</ref>। यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन्<ref>https://ekantipur.com/news/2019/09/30/156986806437992166.html</ref> । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ [[नेपाल कम्युनिस्ट पार्टी]]<ref>https://ne.wikipedia.org/wiki/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A8%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%9F_%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80</ref> (नेकपा)को सचिवालय भनिने एक उच्च तहको स‌ंयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सा‌ंसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरुलाई बताएका थिए<ref>https://ekantipur.com/news/2019/10/01/156991324141323032.html</ref> । <br>
यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक स‌ंवैधानिक अंग राष्ट्रिय मानव अधिकार आयोगले आश‌ंका व्यक्त गरेको थियो ।<ref>https://www.nhrcnepal.org/nhrc_new/doc/newsletter/NepalNHRC_PressRelease_HighLevel_MonitoringTeam_Formation_2076-06-17-min.pdf</ref> । प्रहरीले जिल्ला अदालत काठमाडौँ र उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अनुमति लिएर महरालाई हिरासतमा लिएको छ ।<ref>https://ekantipur.com/news/2019/10/06/157036369278182069.html</ref> । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महरालाई जिल्ला [[सरकारी वकिल]]को कार्यालयले काठमाडौँ [[जिल्ला अदालत]]मा जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको छ ।<ref>https://ekantipur.com/news/2019/10/31/157251531154982307.html</ref>