"सूर्यवंश" का संशोधनहरू बिचको अन्तर

→‎स्रोतहरू: महाभारत पुस्तक
सा Undid edits by Ram sundar Rajbanshi (talk) to last version by 27.34.69.90
चिनोहरू: पूर्ववत SWViewer [1.3]
पङ्क्ति ३:
'''सूर्यवंश''' एक पौराणिक राजवंश मानिन्छ । [[हिन्दु]] शास्त्रहरूका अनुसार सूर्यवंश प्रमुख [[क्षत्रिय]] वंशहरूमध्ये एक हो । पौराणिक [[सूर्य (देवता)]]बाट सूर्यवंशको उत्पत्ति र नामाङ्करण भएको मानिन्छ । [[इक्ष्वाकु कुल]] सूर्यवंशकै अर्को नाम हो । सूर्यवंशबाट उत्पन्न भएका व्यक्तिहरूलाई सूर्यवंशी भनिन्छ। प्रसिद्ध [[रघुवंश]] सूर्यवंशको शाखा हो। सूयवंशको उल्लेख बाल्मीकिको [[रामायण]], व्यास ऋषिको [[महाभारत]] र कालीदासको रघुवंशम् कृतिमा गरिएको छ।
 
भारतका केही [[राजपुत]]हरू र नेपालको केही [[क्षेत्री]]हरू लगायत विराट राजाका वंंश विराट राजवंशी आफु सूर्यवंशी क्षत्रिय भएको दाबी गर्दछन् ।
 
==पौराणिक शासकहरू==
पङ्क्ति २३:
* सुमित्रा; अयोध्याका अन्तिम सूर्यवंशी राजा, जसलाई ऐतिहासिक [[नन्द वंश]]का राजाले विस्थापित गरेका थिए ।
 
==ऐतिहासिक र आधुनिक वंiशजवंशज==
===भारतमा===
भारतका राजपुत वंशजस्तै चितौडको [[सिसोदिया]] राजवंश, [[राठौर]], कच्वाहा, पुन्दिर, मिन्हास, आदिहरू सूर्यवंशी मानिन्छन् । प्रसिद्ध सिसोदिया वंशका राजपुतहरू रघुवंशी राजा [[राम]]का छोरा [[लव]]को सन्तान भएको मान्दछन् ।<ref>http://www.indianrajputs.com/history/</ref>
===नेपालमा===
नेपालको राजवंश [[लिच्छवि वंश]] सूर्यवंशी भएको दाबी गर्दथे । नेपालको [[राणा वंश]] पनि [[सिसोदिया]] राजवंशको शाखा भएको दाबी गर्नाले आफुलाई सूर्यवंशी ठान्दछन् । त्यस्तै काठमाडौंका शासक [[मल्ल वंश]], क्षेत्री जातिका [[खबतरी बस्नेत]], [[बगाले थापा]], तराई काे सुचिकृत नभएको आदिवासी विराट राजवंशी आदि विभिन्न कुलहरू पनि सूर्यवंशी भएको दाबी गर्छन् ।
 
==स्रोतहरू महाभारत पुस्तक ==
{{टिप्पणीसूची}}
 
"https://ne.wikipedia.org/wiki/सूर्यवंश" बाट अनुप्रेषित