"बिहारी भाषाहरू" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''बिहारी''' [[भारोपेली भाषा परिवार|पूर्वी भारोपेली भाषाहरू]]को पश्चिमी समूह हो । यो मुख्यतः [[भारत]]मा [[बिहार]] र यसका अन्य छिमेकी राज्यहरूमा बोल्ने गरिन्छ । केही भाषाहरू जस्तै: [[अंगिका भाषा|अंगिका]], [[बज्जिका]], [[भोजपुरी भाषा|भोजपुरी]], [[मगही]] र [[मैथिली]] [[नेपाल]]मा बोल्ने गरिन्छ ।<ref> Yadava, Y. P. (2013). Linguistic context and language endangerment in Nepal. Nepalese Linguistics 28: 262–274.</ref><ref>"Language, Religion and Politics in North India". p. 67. Retrieved 1 April 2017.</ref>
 
बिहारी शब्दको भाषाहरूलाई आयामसँग जोड्ने प्रथम प्रयास [[अंग्रेजी|अङ्ग्रेज]] भाषा-वैज्ञानिक [[सर जर्ज अब्राहम ग्रियर्सन]]द्वारा गरेको देखिन्छ । ग्रियर्सनले पहिलो पटक '''लिङ्विस्टिक सर्वे अफ इन्डिया''' नामक पुस्तकमा वर्तमान उत्तरी [[बिहार]] र दक्षिण-पश्चिम [[उत्तर प्रदेश]]मे बोल्ने गरिएको भाषाहरूको सम्मिलित स्वरूप जुन त्यहाँको क्षेत्रीय हिन्दीमा लक्षित छन्, त्यसलाई बिहारी नाम दिइएको छ । यस क्षेत्रमा बोलिने अन्य प्रमुख भाषाहरूमा - [[मैथिली]], [[भोजपुरी]], [[मगही]], [[अंगिका भाषा|अंगिका]], [[बज्जिका]], [[नागपुरिया]] इत्यादि भाषाहरू छन् । यी भाषाहरूलाई [[मातृभाषा]]को रूपमा प्रयोग गर्ने मातृभाषीहरू जब [[हिन्दी]]लाई आफ्नो दोस्रो प्रमुख भाषाको रूपमा प्रयोग गर्छन त्यससमयत्यस समय उनीहरूको हिन्दीमा व्याकरण र उच्चारणको स्तरमा धेरै समानताहरू पाइने गरेको छ । यस प्रभावलाई सामान्यतया हिन्दी चलचित्रहरू र सामान्य बोलीमा '''"बिहारी"''' नाम दिइएको छ । यस्तै प्रभाव यस क्षेत्रका [[अंग्रेजी|अङ्ग्रेजी]] बोल्ने भाषीहरूको अङ्ग्रेजीमा समेत परिलक्षित हुने गरेको छ । सामाजिक र राजनीतिक परिप्रेक्ष्यमा बिहारी शब्दको प्रयोग नकारात्मक विशेषणको रूपमा हुने गरेको देखिन्छ । यी सबै भाषाहरू [[भारोपेली भाषा परिवार]] अन्तर्गत आउने गरेको छ ।
 
==मातृभाषीहरू==