"नेपालका प्रदेशहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
विसवि.स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ । तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ । संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान छ ।
 
==नेपालका प्रदेशहरू==
१,९३१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/755227" बाट अनुप्रेषित