"माक्सिमिलियेँ रबस्पियर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
| name = म्याक्समिलन डे रबस्पियर
| image = Robespierre.jpg
| caption = रबस्पियर , १७९० मा पेरिस
| caption = Robespierre c. 1790 ([[anonymous work|anonymous]]), [[Musée Carnavalet]], Paris
| office = [[कमिटि अफ पब्लिक सेफ्टी]] सदस्य
| term_start = २७ जुलाई १७९३
पङ्क्ति ६३:
आर्रा प्रान्तको वकील, रोबस्पेयर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि आन्दोलनको नेतृत्व गरे। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरे। उनको विरोधीहरूलाई उनको बिरोध गर्नु भारी महँगो पर्यो । उनी फ्रान्समा सद्गुणको गणतन्त्र <ref>http://www.historyguide.org/intellect/virtue.html</ref> स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतंक बिनाको सद्गुण र सद्गुण बिनाको आतंक निरर्थक छ ।" <ref>{{Cite book|last=वर्मा|first=लाल बहादुर|title=आधुनिक विश्व इतिहास की झलक|url=|format=|edition=|date=2009|publisher=अभिव्यक्ति प्रकाशन|location=इलाहाबाद|pages=38-40|quote=}}</ref> उनले क्रान्तिको समयमा [[लुई सोह्रौं]] लाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेले।
 
रोबस्पेयरलाई ''लेंकोरेप्तिब्ल'' ''<small>(l'Incorruptible)</small>'' <small>अर्थात् जसलाई</small> भ्रस्ट गर्न नसकिने उपाधि दिइएको थियो ''।''
 
[[File:Execution robespierre, saint just....jpg|thumb|Execution robespierre, saint just...]]
== सन्दर्भहरू ==