→‎विकिथन-८: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
चिनो: आमसन्देश वितरण
पङ्क्ति ९५८:

== विकिपिडिया एसियाली महिना आमन्त्रण ==

[[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१९‎|विकिपिडिया एसियाली महिना]]
[[File:Wikipedia Asian Month Logo.svg|right|200px|link=]]

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

{{Clickable button 2|साइन अप गर्नुहोस्|url={{fullurl:{{{link|विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१९/सहभागीहरू}}}|action=edit}} |class=mw-ui-progressive}}

विचारका लागि धन्यवाद! --[[User:Saroj Uprety|सरोज उप्रेती]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]])

— [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))