"नजिर" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''नजिर''' अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा फैसला वा प्रति...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''नजिर''' अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा [[फैसला]] वा प्रतिपादित सिद्धान्त, जुन [[कानुन]]सरह लागू गर्नुपर्ने हुन्छ । नेपालमा [[नेपालको सर्वोच्च अदालत]]ले प्रतिपादन गरेको सिद्धान्त मात्र नजिरको मान्यता प्राप्त गर्दछ । कुन मुद्दाको फैसलामा कस्तो नजिर कायम भएको छ भनेर सार्वजनिक जानकारीको लागि [[नेपाल कानुन पत्रिका]] (नेकाप)मा सर्वोच्च अदालतले नै नियमित प्रकाशित गर्दछ ।<ref>http://nkp.gov.np</ref><ref>http://supremecourt.gov.np</ref>
 
==इतिहास==‍‌
 
==बाह्य लिङ्कहरू==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/नजिर" बाट अनुप्रेषित