"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा Rawal Bishal द्वारा नेपाल संवत पृष्ठलाई नेपाल संवत् मा सारियो: व्याकरणात्मक त्रुटि
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''''नेपाल संवत्'''लाई '''नेपाल सम्वत्''' वा '''नेसं''' पनि लेखिन्छ ।''
'''नेपाल संवत''' नेपालमा प्रचलित एक [[लुनार क्यालेण्डर]] अर्थात् चन्द्रमासमा आधारित [[नेपाल]]को मौलिक राष्ट्रिय संवत् हो। नेपाल संवतका प्रवर्तक [[शंखधर साख्वा|शंखधर् साख्वा]] हुन् । उनले [[नेपालमण्डल]]का विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो स‌ंवत थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा विस‌ं ९३६ मा राष्ट्रिय सम्वतको रूपमा नेपालका कार्यालहरुमा चलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकालसम्म प्रचलनमा रह्यो । यो संवतको पहिलो दिन [[भारतीय विक्रम संवत]]को [[कात्तिक|कार्तिक]] शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । राणा शासन कालमा यस स‌ंवतलाई विस्थापित गरी भारतीय विक्रम स‌ंवत चलाउन सुरु भयो । पछि सन् २००७ सालदेखि पुन: नेपाल स‌ंवतलाई राष्ट्रिय स‌ंवत बनाई सरकारी कामकाजको स‌ंवत बनाए । तर प्रचारको कमीले गर्दा यो स‌ंवत ओझेल परेको छ ।
<br>
'''नेपाल संवतसंवत्''' नेपालमा प्रचलित एक [[लुनार क्यालेण्डर]] अर्थात् चन्द्रमासमा आधारित [[नेपाल]]को मौलिक राष्ट्रिय संवत् हो। नेपाल संवतका प्रवर्तक [[शंखधर साख्वा|शंखधर् साख्वा]] हुन् । उनले [[नेपालमण्डल]]का विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो स‌ंवत थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा विस‌ं ९३६ मा राष्ट्रिय सम्वतको रूपमा नेपालका कार्यालहरुमा चलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकालसम्म प्रचलनमा रह्यो । यो संवतको पहिलो दिन [[भारतीय [[विक्रम संवत]]को [[कात्तिक|कार्तिक]] शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । राणा शासन कालमा यस स‌ंवतलाई विस्थापित गरी भारतीय विक्रम स‌ंवत चलाउन सुरु भयो । पछि सन् २००७ सालदेखि पुन: नेपाल स‌ंवतलाई राष्ट्रिय स‌ंवत बनाई सरकारी कामकाजको स‌ंवत बनाए । तर प्रचारको कमीले गर्दा यो स‌ंवत ओझेल परेको छ ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित