"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: <references> → {{reflist}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''नेपाल संवत''' नेपालमा प्रचलित एक [[लुनार क्यालेण्डर]] अर्थातअर्थात् चन्द्रमासमा आधारित यो साल नेपालको राष्ट्रीय सम्बतहो। विशेषतयो संवत [[नेपाल]]को मौलिक राष्ट्रीयराष्ट्रिय संवतसंवत् हो। नेपाल संवतका प्रवर्तक [[शंखधर साख्वा|शंखधर् साख्वा]] हुन्।हुन् । उनले नेपालका[[नेपालमण्डल]]का सबैविपन्न जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्बतस‌ंवत थालिएको हो।हो नेपाल सम्वतभक्तपुरका ११३३राजा वर्षराघवदेवको पहिलेआज्ञामा भक्तपुरकाविस‌ं राजा९३६ राघबमा देवकोराष्ट्रिय आज्ञामा राष्ट्रीय सम्बतकोसम्वतको रूपमा नेपालकोनेपालका कार्यालहरुमा चलाईएकोचलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को कार्यकालसम्म प्रचलनमा रह्यो।रह्यो । यो संवतको पहिलो दिन [[भारतीय विक्रम संवत]]को [[कात्तिक|कार्तिक]] शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्षएक वर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । राणा सासनशासन कालमा योयस सम्बतलाईस‌ंवतलाई विस्थापित गरी भारतीय बिक्रमविक्रम समबतस‌ंवत राणाहरू चलाऊँनचलाउन सुरु गरेभयो । पछि सनसन् २००७ साल देखीसालदेखि पुन: नेपाल सम्बतलाईस‌ंवतलाई राष्ट्रीयराष्ट्रिय सम्बतस‌ंवत बनाई सरकारी कामकाजको सम्बतस‌ंवत बनाए । तर प्रचारको कमीले गर्दा यो सम्बतस‌ंवत ओझेलमाओझेल परेको छ ।
 
==इतिहास==
पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।<ref name=nagarik1>[http://nagariknews.com/nagarik-sanibar/story/9446 व्यापकता पाउँदै नेपाल संवत्] नागरिक न्यूज</ref>
 
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाझीजालसाजी गरेर राजालाई 'यसले अनैतिक व्यापार गरेको छ' भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै 'तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ' भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ । <ref name=nagarik1 />
 
== हालको प्रयोग==
आधिकारिक रूपमा प्रयोग नभएतापनिनभए तापनि यो सम्बतसंवत् जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसम्बतकोचन्द्रसंवतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। [[नेवार जाति|नेवार]] समुदायलेसमुदायका योकतिपय सम्बतचाडपर्व, धेरैधार्मिक प्रयोगतथा सांस्कृतिक पर्व यही स‌ंवतका आधारमा तय गरिएका छन् ।<ref>https://kantipurtv.com/news/2019-10-30/20191030124200.html</ref> गर्दछन्।
 
==महिनाहरू==
* '''कछला''':–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सुर्योदयसूर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
* '''थिंला''':– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
* '''पोँहेला''':– पोँ असिना र हिउहिउँ पर्ने जाडो महिना भनिन्छ ।
* '''सिल्ला''':– पहिला पहिला बिफरले मानिसहरुलाई सताउथ्यो,सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथ्योगर्दथे, जसबाट सिल्ला हुन गयो । योयस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
* '''चिल्ला''':– चिरस्वायगुला, फागु पुर्णिमापूर्णिमा, बसन्तवसन्त ऋतृकोऋतुको आगमन हुने महिना भनिन्छ ।
* '''च्वला''':–
* '''बँछला''':– बिक्रमविक्रम सम्वतकोसंवतको पहिलो महिना मानिन्छ ।
* '''तँछला''':– तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतकोसंवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
* '''देल्ला''':– आजकाल दिल्ला भनिन्छ । यो देशदेशभरि भरी रोपाईरोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्णमहत्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
* '''गुँला''':– गुँला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछनगर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपुर्णिमाजनैपूर्णिमा जूतो घर पबित्रपवित्र गर्नेको रुपमा लिईन्छलिइन्छ
* '''ञला''':– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्राइन्द्रजात्रा गर्दछगर्दछन्
* '''कौला''':– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
 
पङ्क्ति २७:
 
==बाह्य कडीहरू==
{{ठुटो}}
 
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:समय]]
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित