"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

सा Rawal Bishal द्वारा धौलागिरी हिमाल पृष्ठलाई धौलागिरि हिमाल मा सारियो: व्याकरणात्मक त्रुटि
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो
}}
'''धौलागिरि''' (वा ''धवलागिरि'') संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरि [[हिमशृङ्खला]]कोहिमशृङ्खलाको पूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा उपमहानगरपालिका|पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पूर्वमा [[कालीगण्डकी नदी|काली गण्डकी]]को गहिरो गल्छीको अर्कोपट्टि [[अन्नपूर्ण हिमाल|अन्नपूर्ण]] हिमाल पर्छ, तीमध्ये अन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
 
==उल्लेखनीय आकृति==