"रोड्रिगो सिल्भा" का संशोधनहरू बिचको अन्तर

क्लब जिवनि थपियकाे
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
 
==क्लब क्यारियर==
'''====सान्तोस एफसी'''====
११ बर्षको उमेरमा सन् २०११ मा उनी सान्तोसको युवा क्लबमा अनुवन्ध भए, सन् २०१७ जूलाई २१ मा ५ बर्षकालागी व्यवसाहीक अनुबन्ध गरे । सन् २०१६ नोभेम्बरमा उन्ले सान्तोसको पहिलो टोली बाट खेल्न सुरुगरे ।
सुरुवाती दिनमा ४३ नं.को जर्सी लगाएका थिए तर २०१८ जुलाई २६मा ९ नम्बर जर्सी लगाए र २०१९को सिजनमा ११ नंं लगाए ।
<br>
'''====[[रियल_म्याड्रिड]]'''====
सन् २०१८ जुन १५ मा उनी रियाल म्याडिड र सान्तोस क्लब सगँ सम्झौता भयो र जून २०१९ देखी २०२५ सम्म यूरो ४५ मिलियनमा जस्मा ४० मिलियन सान्तोस क्लबको हुने गरी अनुबन्ध भए । २०१९ सेप्टेम्बर मा ला लिगा को पहिलो (डेब्यु ) खेलमा <ref>{{cite web|url=https://www.realmadrid.com/en/news/2019/09/rodrygo-real-madrid-debut-and-great-goal-to-cap-it-off |title= रोड्रिगोकाे पहिलाे खेलमा गाेल गरे }} </ref> ७१मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान प्रवेश गरेका थिए र ७२ मिनेटमा सुन्दर गोल गरेका थिए।