"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Spelling error
पङ्क्ति १:
{{Infobox mountain
| name = धौलागिरीधौलागिरि
| photo = Dhaulagiri from ramrekha.jpg
| photo_caption =
पङ्क्ति २०:
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो
}}
'''धौलागिरीधौलागिरि''' (वा ''धवलागिरीधवलागिरि'') संसारकै सातौँ अग्लो हिमाल हो। यो धौलागिरीधौलागिरि [[हिमश्रृङ्खलाहिमशृङ्खला]]को पुर्वीपूर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा उपमहानगरपालिका|पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमापूर्वमा [[कालीगण्डकी नदी|काली गण्डकी]]को गहिरो गल्छिकोगल्छीको अर्कोपट्टि [[अन्नपुर्णअन्नपूर्ण हिमाल|अन्नपुर्णअन्नपूर्ण]] हिमाल पर्छ, तीतीमध्ये मध्ये अन्नपुर्णअन्नपूर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीकोधौलागिरिको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
 
==उल्लेखनीय आकृति==
सन् [[१८०८]]मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरीलाईधौलागिरिलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर [[कञ्चनजङ्घा हिमाल|कञ्चनजङ्घा]] पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।
स्थानियस्थानीय भुधरातलमाभूधरातलमा भएको अग्लाईकोअग्लाइको आधारमा धौलागिरी जस्तोधौलागिरिजस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमादक्षिणपूर्वमा ३० किमिको तेर्सो दुरीमादूरीमा कालीगण्डकीको गल्छिदेखिगल्छीदेखि ७०००मिटरमाथि७००० मिटरमाथि उठेको छ। धौलागिरीधौलागिरिअन्नपुर्ण जस्ताअन्नपूर्णजस्ता दुई [[आठ-हजारी]] हिमाल नदी नजीकैनजिकै गल्छिगल्छी वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाईगल्छीलाई अनौठो गल्छिकोगल्छीको रूपमा लिइन्छ।
 
==चित्रदीर्घा==