"माक्सिमिलियेँ रबस्पियर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४६:
| birth_name = Maximilien François Marie Isidore de Robespierre
| birth_date = {{birth date|1758|5|6|df=y}}
| birth_place = [[Arras]]आर्रा प्रान्त, [[Artois]], [[फ्रान्स]]
| death_date = {{death date and age|1794|7|28|1758|5|6|df=y}}
| death_place = [[Place de la Révolution]], [[पेरिस]], [[फ्रान्स]]
| death_cause = [[Guillotineजिलेटिन|Executionजिलेटिनबाट by guillotineहत्या]]
| nationality = फ्रान्सेली
| party = [[The Mountain]] {{small|(1792–1794)}}
| otherparty = [[Jacobinज्याकोबियन Clubक्लब]] {{small|(1789–1794)}}
| alma_mater = [[Lycée Louis-le-Grand|Collège Louis-le-Grand]]<br />[[University of Paris]]
| profession = वकिल र राजनीतिज्ञ
पङ्क्ति ५९:
}}
 
'''म्याक्समिलन रोबस्पेयर''' (({{IPA-fr|mak.si.mi.ljɛ̃ fʁɑ̃.swa ma.ʁi i.zi.dɔʁ də ʁɔ.bɛs.pjɛʁ|lang}} 6 मई 1758 - 28 जुलाई 1799) एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई [[फ्रान्सेली राज्यक्रान्ति]]सँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छन्। रोबस्पियर फ्रान्सको राष्ट्रिय सभा (नेशनल असेम्बली), फ्रान्सको राष्ट्रिय संबिधान सभा र
ज्याकोबियन क्लबको सदस्य थिए।
 
आर्रा प्रान्तको वकील, रोबस्पेयर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि आन्दोलनको नेतृत्व गरे। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरे। उनको विरोधीहरूलाई उनको बिरोध गर्नु भारी महँगो पर्यो । उनी फ्रान्समा सद्गुणको गणतन्त्र <ref>http://www.historyguide.org/intellect/virtue.html</ref> स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतंक बिनाको सद्गुण र सद्गुण बिनाको आतंक निरर्थक छ ।" <ref>{{Cite book|last=वर्मा|first=लाल बहादुर|title=आधुनिक विश्व इतिहास की झलक|url=|format=|edition=|date=2009|publisher=अभिव्यक्ति प्रकाशन|location=इलाहाबाद|pages=38-40|quote=}}</ref> उनले क्रान्तिको समयमा [[लुई सोह्रौं]] लाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेले।