"एन्सन्दी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
+
पङ्क्ति १:
{{About|चलचित्र|नाटक|इन्सेण्डिज (नाटक)}}
{{Infobox film
| name = इन्सेण्डिज [[en:</br>Incendies]]
| image =
| alt =
पङ्क्ति ३२:
आफ्नी आमा नवल मर्वानको मृत्युपछि, उनका जुम्ल्याहा सन्तान जीने र साइमन फ्रेञ्च-क्यानेडीयन [[कानुन व्यवसायी]] जीन लेबललाइ भेट्न जान्छन् जो नवल मर्वानको रोजगारदाता समेत हुन्छन्। नवलको इच्छापत्र पढेर सुनाउने क्रममा कानुन व्यवसायी जीनले जबसम्म जीने र साइमन आफ्नो रहस्यमयी दाजुलाइ पत्ता लगाउन असमर्थ हुन्छन्, जसको अस्तित्व बारे उनीहरू पहिले देखि नै अनजान थिए, र उनीहरूका पिता, जसबारे उनीहरूको सोचाइ छ कि उनी मरीसके, तबसम्म नवलको अन्तिम संस्कार समेत नगर्नु भनी उल्लेख गरिएको हुन्छ।
 
==सन्दर्भ सामाग्री सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/एन्सन्दी" बाट अनुप्रेषित