"एसँदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}
''''इन्सेण्डिज'''' ( फ्रान्सेली: [ɛ̃.sɑ̃.di] , "Fires") सन् २०१० मा प्रदर्शनमा आएको क्यानेडाली युद्ध चलचित्र हो जसको निर्देशन डेनिस भिल्लेन्युभले गरेका हुन्।
 
==कथावस्तु==
आफ्नी आमा नवल मर्वानको मृत्युपछि, उनका जुम्ल्याहा सन्तान जीने र साइमन फ्रेञ्च-क्यानेडीयन [[कानुन व्यवसायी]] जीन लेबललाइ भेट्न जान्छन् जो नवल मर्वानको रोजगारदाता समेत हुन्छन्। नवलको इच्छापत्र पढेर सुनाउने क्रममा कानुन व्यवसायी जीनले जबसम्म जीने र साइमन आफ्नो रहस्यमयी दाजुलाइ पत्ता लगाउन असमर्थ हुन्छन्, जसको अस्तित्व बारे उनीहरू पहिले देखि नै अनजान थिए, र उनीहरूका पिता, जसबारे उनीहरूको सोचाइ छ कि उनी मरीसके, तबसम्म नवलको अन्तिम संस्कार समेत नगर्नु भनी उल्लेख गरिएको हुन्छ।
 
==सन्दर्भ सामाग्री==
९९०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/754934" बाट अनुप्रेषित