"सम्पूर्ण गुणस्तर व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎इतिहास: नानोबडो सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
 
==इतिहास==
पहिलो [[विश्वयुद्ध]] पछि गुणस्तरको निर्माण कार्य वातावरणमा बढी सकृयतासक्रियता रहेको थियो र यसले सांख्यिकीयसाङ्ख्यिकीय [[गुणस्तर]] नियन्त्रणनियन्त्रणको कोसुरुवात शुरूवातगरेको गर्‍योथियो जुनजसलाई डा. एडवर्ड्स डेमिंगद्वाराडेमिङद्वारा विकसित गरिएको थियो ।थियो। दोस्रो विश्वयुद्ध पछि [[जापान]]का औद्योगिक उत्पादकहरूले न्यून गुणस्तरका वस्तुहरू उत्पादन गर्न थालेका थिए ।थिए। यसलाई रोक्न जापानी [[वैज्ञानिक]] र ईन्जिनियरहरूको संघलेसङ्घले डा.डेमिंगलाईडेमिङलाई गुणस्तर प्रक्रियाहरूमा इन्जिनियरहरूलाई तालिम दिन आमन्त्रित गर्‍यो।गरेको थियो। सन् १९५० को दशकमा गुणवस्तरगुणस्तर नियन्त्रण जापानी निर्माणको एक अभिन्न हिस्साभाग थियो र संगठनसङ्गन भित्र सबै श्रमिकहरूले यसलाई अपनाएका थिए। सन् १९७० को दशकमा सम्पूर्ण गुणस्तर व्यवस्थापनको धारणाको बारेमा छलफल हुनाहुन थालेको थियो। यो एक कम्पनी-व्यापक गुणस्तर नियन्त्रणनियन्त्रणको कोरूपमा रूप मा देखीएकोदेखिएको थियो । शीर्ष व्यवस्थापन देखि कामदारहरु सम्म सबै कर्मचारीहरु गुणस्तर नियन्त्रणमा संलग्न थिएभएका थिए। अर्को दशकमा, अधिक गैर-जापानी कम्पनीहरूले जापानमा देखिएको परिणामहरूको आधारमा गुणस्तरीय व्यवस्थापन प्रक्रियाहरू पेश गरिरहेकागरेका थिए ।थिए।<ref>{{cite web|url=https://www.thebalancesmb.com/total-quality-management-tqm-2221200|title=Total Quality Management (TQM) and Quality Improvement|accessdate=2019२०१९-10१०-30३०}}</ref><ref>{{cite web|url=https://www.bpir.com/total-quality-management-history-of-tqm-and-business-excellence-bpir.com.html|title=History of Quality
|trans-title=सम्पूर्ण गुणस्तर व्यवस्थापनको इतिहास}}</ref>