"इन्सेप्सन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox film | name = इन्सेप्सन | image = Inception (2010) theatrical poster.jpg | alt = A man in a suit with a gun...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४३:
 
डम कब एउटा कुशल चोर हो जसले अर्काको सपनामा प्रवेश गरेर उसको योजना वा सोच चोर्न सक्छ। कबको यही दुर्लभ क्षमताले उसलाइ संगठनात्मक जासुसीको विश्वासघाती दुनियामा लालची खेलाडी बनाएको हुन्छ। यही क्षमताले गर्दा नै ऊ फरार भएको छ जसले उसलाइ उसको सबैभन्दा प्यारो चिजबाट पनि टाढा बस्नु परिरहेको छ। तर कबले यो जिन्दगीबाट छुट्कारा पाउन सक्छ जसका लागि उसले एउटा अन्तिम काम पुरा गर्नुपर्ने हुन्छ। अर्काको योजना चोरी गर्ने उसको उत्कृष्ट कलाको विपरीत कब र उसको विज्ञ टोलीले अर्काको सपनामा गएर उसको मनमा योजना स्थापित गर्नुपर्ने हुन्छ।
==सन्दर्भ सामाग्री==
[[श्रेणी:अङ्ग्रेजी चलचित्रहरू]]
"https://ne.wikipedia.org/wiki/इन्सेप्सन" बाट अनुप्रेषित