"छठ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Moving from Category:चाडपर्व to Category:चाडपर्वहरू using Cat-a-lot |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २५:
}}
'''छठ पर्व''' [[नेपाल]] र [[भारत]]का उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।
नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा [[पञ्चमी]]का दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
===इतिहास===
|