"कादर खान" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
+सामग्री
पङ्क्ति १८:
 
==व्यक्तिगत जीवन==
कादर खानको जन्म सन् १९३७ साल अक्टोबर २२ तारिखमा अफगानिस्तानको काबुल सहरमा भएको थियो। उनको बुवा को नाम अब्दुल रहमान खान थियो भने आमा को नाम इकबाल बेगमका छोरा थियो । उनी सानो छँदा उनका आमाबुबा काबुल छोडेर मुम्बईको[[मुम्बई]]को कामठीपुरा जिल्लामा बसाई सरेका थिए ।<ref>{{cite web|url=https://scroll.in/latest/907494/kader-khan-1973-2018-the-writer-actor-who-lived-with-a-packed-auditorium-in-his-head|title=Kader Khan (1937-2018): The writer-actor who lived with a packed auditorium in his head|accessdate=2019-10-28}}</ref>उनले मुम्बई विश्वविद्यालयको इस्माईल युसुफ कलेजबाट स्नातक गरे । उनले प्राध्यापकको रूपमा काम गरेका थिए र भायकुलाको एम एच साबू सिद्दिक कलेज अफ इञ्जिनियरिमा गणित पढेका थिए ।<ref>{{cite web|url=http://whatsuccess.com/success-story-kader-khan|title=कादर खान|accessdate=2019-10-29}}</ref> ५६ वर्षको उमेरमा उनले इस्लामी र अरब साहित्यमा हैदराबादको प्रतिष्ठित [[उस्मानिया विश्वविद्यालय]]बाट स्नातकोत्तर डिग्री हासिल गरे। एक कुरानिक विद्वानको रूपमा उनले आफ्नो जीवनको अन्तिम दशक विद्यार्थीहरूलाई लिखित शब्दको अर्थ सिकाउन समर्पित गरे।<ref>{{cite web|url=https://www.economist.com/prospero/2019/01/02/kader-khan-a-hero-of-indian-cinema|title=Kader Khan, a hero of Indian cinema|trans-title=कादर खान, भारतीय सिनेमाको नायक|accessdate=2019-10-29}}</ref>
 
==चलचित्र क्यारियर==
कादर खानले सन् १९७३ सालमा [[राजेश खन्नाकोखन्ना]]को चलचित्र ''दाग'' बाट आफ्नो अभिनयको शुरुवात गरे र ३०० भन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभयो। उनले २५०<ref>{{cite web|url=https://www.mid-day.com/articles/veteran-bollywood-actor-kader-khan-passes-away-at-age-81/20171153|title=Veteran Bollywood actor Kader Khan passes away at age 81|accessdate=2019-10-29}}</ref> भन्दा बढी चलचित्रहरूको लागि संवाद लेखे। अभिनेता हुनु अघि उनले जवानी दीवानीका लागि संवाद लेखेका थिए जसमा रणधीर कपूर र जया बच्चन तारान्कित थिए ।<ref>{{cite web|url=https://www.livemint.com/Politics/rUhFJL31xSBJ3vkt4a8j1K/Veteran-Bollywood-actor-Kader-Khan-passes-away-at-81.html|title=Actor Kader Khan dies at 81, son says funeral in Canada|accessdate=2019-10-29}}</ref>
 
==निधन==
"https://ne.wikipedia.org/wiki/कादर_खान" बाट अनुप्रेषित