"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = पुत्रदा एकादशी
|image =
|image_caption =
|nickname =
|observedby =
|date =
|date2013 =
|date2014 =
|observances =
|celebrations =
|type =
|long type =
}}
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[एकादशी]]को व्रतले महत्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । [[अधिकमास]] अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । [[श्रावण]] [[शुक्ल पक्ष|शुक्ल]] एकादशीको नाम '''पुत्रदा एकादशी''' हो । यसको नाम सुन्दा मात्र वाजपेयी यज्ञको फल मिल्छ भन्ने पौराणिक कथा मा उल्लेख गरिएको छ । यसैले [[नेपाल]] तथा [[भारत]] लगायत सबै ठाउँमा बसोवास गर्ने हिन्दूहरूले पुत्रदा एकादशीलाई पर्वको रुपमा मनाउने गर्दछन् ।
|