"दर खाने दिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = दर खाने दिन
|image =
|image_caption =
|nickname =
|observedby =
|date =
|date2013 =
|date2014 =
|observances =
|celebrations =
|type =
|long type =
}}
 
[[हिन्दू धर्म|हिन्दू]] महिलाहरूको महान पर्व [[तीज]]को पहिलो दिनलाई '''दर खाने दिन''' भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी [[दूध|दुघ्द्ध]] निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् । दरमा [[खिर]], ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ । खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् ।
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/दर_खाने_दिन" बाट अनुप्रेषित