"लक्ष्मी पूजा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Ravi Varma-Lakshmi.jpg| thumb|Goddess [[लक्ष्मी]]]]
'''लक्ष्मीपूजा'''
नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । [[तिथि]] अनुसार [[कार्तिक]] [[कृष्ण पक्ष|कृष्ण]] अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि [[दियो]] बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
==लक्ष्मी शब्दको अर्थ==
 
"https://ne.wikipedia.org/wiki/लक्ष्मी_पूजा" बाट अनुप्रेषित