कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
‍‍‍नमस्कार । मेराे वार्तालाप पृष्ठमा स्वागत छ । यदि यहाँहरुलाई केही जानकारी लिनु या दिनु छ भने बिना हिच्किचाहट सन्देश छाड्न सक्नुहुनेछ ।
 
== प्रतिलिपी अधिकार उल्लङ्घन सम्बन्धि ==
 
Rawal Bishal ज्यु, तपाईद्वारा निर्मित तथा सम्पादित पृष्ठ कुमार पन्त, प्रतिलिपी अधिकारी उल्लङ्घन गरेको [http://www.kumarpanta.com/ प्रमाणित] भएको छ। विकिपिडियामा अन्य वेबसाइटबाट साभार गरिएका सामग्रीहरूलाई अवैध मानिन्छन् र उक्त पृष्ठमा रहेको साभार गरिएका सामग्रीहरू मेटाइनेछ। कृपया यसलाई आफ्नै मौलिक शब्द लेख्नुहुन अनुरोध छ। तपाई विकिपिडियामा नयाँ हुनुहुन्छ र तपाईलाई निरुत्साहित गर्ने मेरो कुनै उदेश्य हैन। [[User:पर्वत सुबेदी|पर्वत सुबेदी]] ([[User talk:पर्वत सुबेदी|कुरा गर्ने]]) ०९:३८, २७ अक्टोबर २०१९ (युटिसी(UTC))