"रौतहट नरसंहार" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox civilian attack
'''रौतहट नरसंहार''' वा '''राजपुर फरहदवा नरसंहार''' नेपाली कांग्रेस का नेता तथा सांसद मोहमद आफ्ताब आलमले वि.सं. २०६४ सालको चुनाव जित्न मच्चाएको बमकाण्डका घाइतेहरूलाई इँटाभट्टामा निर्ममतापूर्वक जीवित पोलेर हत्या गरिएको थियो ।<ref>https://ekantipur.com/opinion/2019/10/25/157197190456525886.html</ref>
|title= रौतहट नरसंहार
|image=
|image_upright=
|caption=
|location= राजपुर फरहदवा, [[रौतहट जिल्ला]], नेपाल
|target= बुथ कब्जा गर्न आलमद्वारा मच्चाएको बमकाण्डका घाइतेहरू
|date= वि.सं. २०६४ साल
|time=
|timezone= नेपाल मानाक समय
|coordinates=
|type= राजनैतिक नियतले हत्या
|weapons= सुरुवातमा [[बम]] पड्काइएको
|fatalities= २२
|injuries= ० (सबै घाइतेलाई मारिएको)
|perp= मोहमद आफ्ताब आलम तथा [[नेपाली कांग्रेस]]का कार्यकर्ता
}}
'''रौतहट नरसंहार''' वा '''राजपुर फरहदवा नरसंहार''' नेपाली कांग्रेस का नेता तथा सांसद मोहमद आफ्ताब आलमले वि.सं. २०६४ सालको चुनाव जित्न मच्चाएको बमकाण्डका घाइतेहरूलाई इँटाभट्टामा निर्ममतापूर्वक जीवित पोलेर हत्या गरिएको थियो ।<ref>https://ekantipur.com/opinion/2019/10/25/157197190456525886.html</ref> उक्त समयमा दबाइएको यस नरसंहारलाई वि.सं. २०७६ मा नेता मोहमद आलमलाई पक्राउ गरी छानबीन अघि बढाइएको छ । <ref>https://www.onlinekhabar.com/2019/10/805011</ref> २२ जना बमकाण्ड का घाइतेहरूलाई ट्र्याक्टरमा हाली इँटाभट्टामा पोल्न लगिएको थियो ।
 
==पृष्ठभूमि==
==घटना==