"रौतहट नरसंहार" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०८:०८, २७ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

रौतहट नरसंहार वा राजपुर फरहदवा नरसंहार नेपाली कांग्रेस का नेता तथा सांसद मोहमद आफ्ताब आलमले वि.सं. २०६४ सालको चुनाव जित्न मच्चाएको बमकाण्डका घाइतेहरूलाई इँटाभट्टामा निर्ममतापूर्वक जीवित पोलेर हत्या गरिएको थियो ।[१]

पृष्ठभूमि

घटना

मारिएको व्यक्ति

उक्त नरसंहारमा मारिएका व्यक्ति हरूको सूची निम्न छ:

  • त्रिलोक प्रताप सिंह

स्रोत