"रिपुमर्दन थापा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०७:४५, २७ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

रिपुमर्दन थापा नेपाली सैनिक अधिकारी थिए । उनले नेपाल-अङ्ग्रेज युद्ध मा नालापानीको युद्ध बन्धु (फुपुको छोरा) बलभद्र कुंवरको नेतृत्वमा लडेका थिए । उनी उक्त युद्ध मा बम दाहिने हातमा परी घाइते भएका थिए । [१] उनले नालापानीबाट युद्ध स्थितिको राजधानीमा पत्राचार गर्ने गर्थे । उनी बडाकाजी अमरसिंह थापाका नाति तथा काजी रणध्वज थापा का छोरा थिए ।[२]

स्रोत

  1. Pant 1978, पृष्ठ 188.
  2. Pradhan 2012, पृष्ठ 195.