"भगीरथ पन्थ" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
→‎स्रोत: नाम सारिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०७:२९, २७ अक्टोबर २०१९ जस्तै गरी पुनरावलोकन

भगीरथ पन्थ गोरखाका प्रथम शाहवंशी राजा द्रव्य शाहका सेनापति हुन् ।[१] उनले गणेश पाँडे, नारायण अर्ज्याल, सर्वेश्वर खनाल, केशव बोहोरा, मूर्ति खवास, गङ्गाराम राना, आदि सँग सहकार्य गरेर राजा द्रव्य शाहलाई सत्तामा बसाए ।

स्रोत

  1. रेग्मी, डिल्लीरमण (१९७५), मोर्डन नेपाल