"वीरभद्र उपाध्याय" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''वीरभद्र सापकोटा''' जसलाई '''वीरभद्र उपाध्याय''' का रूपमा बढी चिनि...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
(कुनै भिन्नता छैन)

०७:२१, २७ अक्टोबर २०१९को रुपमा हालको पुनरावलोकनहरू

वीरभद्र सापकोटा जसलाई वीरभद्र उपाध्याय का रूपमा बढी चिनिन्छ, एक गोरखाली सैनिक अधिकारी थिए । उनी राजा पृथ्वीनारायण शाहका पालाका थिए । उनले अङ्ग्रेजका कप्तान किनलखविरूद्ध काजी वंशराज पाँडे र सरदार वंशु गुरूङसंगै सिन्धुलीमा युद्ध लडेका थिए । यस युद्ध मा कान्तिपुर को आह्वान मा आएका ईष्ट इन्डिया कम्पनी का अधिकारी कप्तान किनलख पराजित भए ।[१] ढुंग्रेवासमा वंशु गुरूङ र वीरभद्र उपाध्याय सेनाका नायक थिए ।

  1. "Rumbold to Select Committee", Select Committee. Pr. 8: 244–245, अगस्ट ६, १७६७ – Anglo-Nepalese Relationsद्वारा।