"पूर्णचन्द्र थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
|signature =
}}
महारथी पूर्णचन्द्र थापाले २०७५ सालभाद्र २४ गतेबाट [[नेपाली सेना]]को प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका थिए । २०३७ सालमा [[सैनिक शिक्षालय खरिपाटी]]बाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले [[गोरख बहादुर गण]]मा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए । सेनामा मध्यमतहको कमाण्डरले गर्नु पर्ने स्टाफ कलेज [[नेपाल]]बाटै गरेका उनले [[भारत]]को दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले [[मद्रास विश्वविद्यालय]]बाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन्। रथी थापाले [[श्रीजंग गुल्म]]को गुल्मपति, [[श्रीजंग गण]]को गणपति, २ नम्बर वाहिनीको बाहिनीपति र [[उपत्यका पृतना]]को पृतनापतिको रुपमा काम गरीसकेका छन्। उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिङ्ग स्टाफ, सेनाको महत्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक कार्यरथी तथा संभाररथी विभागको प्रमुख शान्ति सेना सञ्चालन निर्देशनालय, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यलय लगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व सम्हालेका थिए। रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्। थापाले सन् १९८६ मा [[युनिफिल मिसन लेवनान]]मा नेपाली कन्टिन्जेन्टमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन मुख्यालयमा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । त्यसैगरी, सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया–हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए। संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व हुनेगरी युनाईटेड नेशन्स मिशन ईन नेपाल (जेएमसिसी) को संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा काम गरेका थिए।
महारथी पूर्णचन्द्र थापाले २०७५ सालभाद्र २४ गतेबाट [[नेपाली सेना]]को प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका थिए ।
 
==वृति==
पङ्क्ति ३६:
 
बि.सं. २०६९ मा उहांले उपरथी दर्जामा उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी पूरा गर्नु भएको थियो भने २०७१/७२ सालमा [[मध्य पूर्व|मध्यपूर्व]]स्थित [[गोलन हाइट्स|गोलान हाइटस]]मा संयुक्त राष्ट्र संघीय मिसन को प्रमुख को महत्वपूर्ण जिम्मेवारी प्रशंसनीय ढंगबाट सम्पन्न गर्नु भएको थियो ।
 
==सम्मान==
# सुकीर्तिमय राष्ट्रदीप”,