"राजेश हमाल" का संशोधनहरू बिचको अन्तर

सा लिङ्क थप
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
*शङ्कर
*महानायक}}
|Video=https://www.youtube.com/watch?v=JgtNhQ-rLy0}}
}}
 
'''राजेश हमाल''' ({{Audio|Rajesh Hamal Audio.ogg|सुन्ने}}, जन्म: ९, जुन, १९६४ [[पाल्पा]], तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन्।<ref>{{cite web|url=http://www.onlynepali.net/tag/rajesh-hamal/ |title= राजेश हमाल|publisher= Onlynepali.net}}</ref> उनको पहिलो र सफल चलचित्र [[युगदेखि युगसम्म]] हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा [[राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल)|राष्ट्रिय चलचित्र पुरस्कार]] (१९८८-२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ। अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ' सकुन्तला' मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।
पङ्क्ति ८७:
 
==फोटो ग्यालरी==
<gallery mode="packed">
महानायक राजेश हमाल 01.jpg|महानायक राजेश हमाल
महानायक राजेश हमाल 02.jpg|महानायक राजेश हमाल
पङ्क्ति ९८:
==बाह्य लिङ्कहरू==
* [https://www.nayapatrikadaily.com/news-details/20737/2019-07-24?fbclid=IwAR0Ob1hK12cw0dNV8dyeJSZG2H9WbV4OyTohwoUq776Kls0nGR0XCphw9EE हामी घरको न घाटको भएका छौँ : राजेश हमाल- नयाँपत्रिका डटकम]
{{Commonscat|Rajesh Hamal|राजेश हमाल}}Full Biography of Rajash Hamal :- <nowiki>https://www.youtube.com/watch?v=JgtNhQ-rLy0</nowiki>{{नेपाली अभिनेताहरू}}
{{नेपाली अभिनेताहरू}}
 
[[श्रेणी:नेपाली अभिनेताहरू]]
"https://ne.wikipedia.org/wiki/राजेश_हमाल" बाट अनुप्रेषित