"सात्यकि" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
सात्यकि, शिनिका पुत्र जसलाई 'दारुक', 'युयुधान' तथा 'शैनेय' पनि भन्दछन्। यी [[कृष्ण|श्रीकृष्ण]]का सारथी र नाँतेदार पनि थिए। सात्यकी [[महाभारत]]को युद्धमा पांडवहरूको तर्फबाट लडेका थिए। महाभारतको युद्धमा बच्ने व्याक्तिमा सात्यकी पनि एक थिए।
[[चित्र:Satyaki_enters_Kauravas_army_and_Battle_with_soldiers.jpg|thumb|कौरव सेनामा प्रवेश गर्ने क्रममा सात्यकि]]
==मृत्यु==
सात्यकी सहित सम्पुर्ण यादवगणको मृत्यु मौसुल पर्वमा भयो ।
{{ठुटो}}
{{महाभारत}}
"https://ne.wikipedia.org/wiki/सात्यकि" बाट अनुप्रेषित