"दि साइलेन्स अफ दि ल्याम्स" का संशोधनहरू बिचको अन्तर

केही सामाग्री थपघट गरिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सामाग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३:
 
यस चलचित्रमा क्लारिस स्टर्लिङ्ग नामक एफबीआईको प्रशिक्षण लिइरहेकी युवतीले "बफेल्लो बिल" नामले चिनिने अर्को सिरियल किलर पक्राऊ गर्न को लागी
कैदी डाक्टर हन्निबल लेक्टरको सल्लाह लिन्छिन् जो एक शानदार मनोचिकित्सक र नरभक्षीय धारावाहिक हत्यारा हो। 
दि साइलेन्स अफ दि ल्याम्सको थिएटर प्रदर्शन सन् १९९१ फेब्रुएरी १४ का दिन भएको थियो जसले १ करोड ९ लाख अमेरिकी डलरको लागतमा विश्वभरीबाट २७ करोड २७ लाख अमेरिकी डलरको कमाइ गरेको थियो। यो चलचित्रको प्रथम प्रदर्शनी ४१ औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलका दौरान गरिएको थियो जहाँ यसले गोल्डेन बियरका लागि प्रतिस्पर्धा गरेको थियो भने डेम्मीले उत्कृष्ट निर्देशक का लागि सिल्भर बियर जितेका थिए। प्रदर्शनीका बेला दुवै नकारात्मक र सकारात्मक टिका-टिप्पणी पाएको यस चलचित्र [[इट ह्याप्पण्ड वान नाइट]] र [[वान फ्ल्यु ओभर दि कुकुज नेष्ट]] पछि पाँच विधा: उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता र उत्कृष्ट पटकथामा [[ओस्कार]] जित्न सफल तेस्रो चलचित्र भएको थियो। यो हरर विधामा ओस्कार जित्ने पहिलो चलचित्र हो।
 
==सन्दर्भ सामाग्री==