"दि साइलेन्स अफ दि ल्याम्स" का संशोधनहरू बिचको अन्तर

केही सामाग्री थपघट गरिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
}}
 
''''दि साइलेन्स अफ द ल्याम्स'''' सन् १९९१ को अमेरिकी नियो-नोयर मनोवैज्ञानिक थ्रिलर फिल्म हो। टेड टैली द्वारा लिखित पटकथाबाट जोनाथन डेमे द्वारा निर्देशित यस चलचित्रको कथावस्तु थोमस थोरिस ह्यारिसको सोही नामको उपन्याससँग मिल्दोजुल्दो छ । यस चलचित्रमा जोडी फोस्टर , एन्थोनी हपकिन्स , स्कट ग्लेन , टेड लेभिन , र एन्थोनी हेल्डले अभिनय गरेका छन् ।
दि साइलेन्स अफ दि ल्याम्स सन् १९९१ मा जोनाथन डेमेद्वारा निर्मित चलचित्र हो भने यस चलचित्रको पटकथा टेड टालिले गरेका थिए । यस चलचित्रको कथा थोमस ह्यारिको सन् १९८८ को दि साइलेन्स अफ दि ल्याम्स नामक नोभेलबाट लिइएको थियो ।
 
यस चलचित्रमा क्लारिस स्टर्लिङ्ग नामक एफबीआईको प्रशिक्षण लिइरहेकी युवतीले "बफेल्लो बिल" नामले चिनिने अर्को सिरियल किलर पक्राऊ गर्न को लागी
कैदी डाक्टर हन्निबल लेक्टरको सल्लाह लिन्छिन् जो एक शानदार मनोचिकित्सक र नरभक्षीय धारावाहिक हत्यारा हो। 
 
==सन्दर्भ सामाग्री==