"माझी जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox ethnic group
|image =
|caption =
|group = माझी जाति
|population = ७२,६१४ (२०५८ सालको जनगणना अनुसार)
 
|region1 = {{flagcountry|नेपाल}}
|pop1 =
|ref1 =
|region2 = {{flagcountry|भारत}}
|pop2 =
|ref2 =
|languages = [[माझी भाषा]]
|religions = [[हिन्दू धर्म|हिन्दू]
|festivals = [[दसैँ]], [[तिहार]], प्रकृतिको पूजा
|related =
|footnotes =
}}
 
'''माझी''' जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो। यो जातिको मुख्य पेशा माछा मार्ने हो। माझी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरू हुन् ।
Line ८६ ⟶ ६८:
बढ्दो आधुनिकताको प्रभावले यिनीहरूको सांस्कृतिक जीवनशैली धराशायी बन्दै गइरहेको छ। भाषाको लोप हुने क्रम एकदमै तीब्र हुँदै गइरहेको छ। त्यसैले सांस्कृतिक अतिक्रमण कम गरी समय सापेक्ष संस्कृतिको निर्माण तर्फ पाइला चाल्नु र माझी भाषाको संरक्षण नै यिनीहरूको प्रथम आवश्यकता भएको छ। सरकारको तर्फबाट गरिने विकासे गतिविधीले यिनीहरूमा पारेको प्रभावको वास्तविक लेखाजोखाको अभाव हुनु र त्यस अनुरुप आर्थिक सहयोग उपलब्ध गराउन नसक्दा यिनीहरू झन् गरिबीको दलदलमा फस्दै गइरहेका छन्। यस दलदलबाट यिनीहरूलाई मुक्ति दिनको लागि तत्कालै कदम चाल्नु पनि अर्को प्रमुख आवश्यकता हो।
===माझीले मान्ने विशेष पर्वहरू===
कोशी पुजा माझी जातिको महान पर्व हो, त्यस्तै दसैँ, तिहार जस्ता नेपालीहरूले मनाउने पर्व पनि धेरैजसो माझी जातिहरूले मनाउँछन् , माझी जति प्रकृतिको पूजा गर्छन, तेस्तै गोठ पूजा पनि गर्ने गर्छनगर्छन् ।
 
==यो पनि हेर्नुहोस==
Line ९६ ⟶ ७८:
* [[राउटे जाति]]
{{ढाँचा:नेपालका जनजातीहरू}}
 
==सन्दर्भ सामग्री==
धनबहादुर माझी – माझी जातीको संस्कार र संस्कृति – २०६२
"https://ne.wikipedia.org/wiki/माझी_जाति" बाट अनुप्रेषित