"सरस्वती चौधरी" का संशोधनहरू बिचको अन्तर

सा +infobox n ref
सा -dead ref. +stub +commonscat
पङ्क्ति ६५:
| partner = <!--For those with a domestic partner and not married-->
| relations =
| children = 1 Daughterछोरी <br/>3 Sonsछोरा
| parents =
| residence = धनुषा, जनकपुर
पङ्क्ति ८२:
 
'''सरस्वती चौधरी''' जनकपुर निवासी समानुपातिकतर्फ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ।<ref>{{cite web |title=सरस्वती चौधरी |url=http://parliamentwatch.org.np/member/274.htm |website=parliamentwatch.org.np}}</ref> संविधानसभामा महिला र पिछडिएको वर्गको मुद्दा उठाउन कटिवद्ध चौधरी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। २०३० सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी ४८ वर्षीया चौधरीले धनुषा महिला संघको अध्यक्ष, तरुण दलको सदस्य तथा जनकपुर उद्योग वाणिज्य संघको निर्वाचित सदस्यको जिम्मेदारी सम्हालिसक्नुभएको छ। प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँ पटक-पटक पकाउ पर्नुभएको छ।
तीन छोरा र एक छोरीकी आमा सरस्वती चौधरी राजनीति बाहेक पत्रकारितामा समेत संलग्न हुनुहुन्छ। उहाँ नेपाल पत्रकार महासंघको पार्षद रहिसक्नुभएको छ। अध्ययन र समाजसेवामा रुचि भएकी चौधरीका लेखरचना विभिन्न पत्रपत्रिकामा छापिदै आएका छन्। उहाँ नेपाल रेडक्रस,परिवार नियोजन सङ्घ र महिला सेवा आश्रम सँग समेत आवद्ध हुनुहुन्छ। सभासद चौधरीले धनुषामा स्थानीय स्कूलबाट माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ।
 
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==सन्दर्भ==
{{reflist}}
 
{{Commonscat|Saraswati Chaudhary}}
 
{{DEFAULTSORT:Chaudhary, Saraswati}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]