"केशव राई" का संशोधनहरू बिचको अन्तर

-deletion tag; +reference (notable subject)
सा -dead ref. +stub
पङ्क्ति १:
'''केशव राई''' माओवादी सभासद् राज्य समिति सदस्य हुनुहुन्छ।<ref>{{cite web |title=केशव राई |url=http://www.parliamentwatch.org.np/member/79.htm |website=www.parliamentwatch.org.np}}</ref> ०४३ देखि माले अखिलबाट राजनीति थाल्नुभएका राई ०५९मा माओवादीले गठन गरेको ओखलढुङ्गा जनसरकार प्रमुख हुनुभएको थियो। ०५८ देखि माओवादीमा भूमिगत हुनुभएका राई माओवादी ओखलढुङ्गा सचिव र क्षेत्रीय ब्युरो सदस्य पनि हुनुभयो।
 
बर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय रूपमा राज्यको पुनर्संरचना सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। सविधानसभाको एजेण्डा नै माओवादीले उठाएको र त्यो एजेण्डासँगै माओवादीको कार्यदिशा जनमुखी भएकाले आफूलाई जनताले जिताएको राईको तर्क छ।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/केशव_राई" बाट अनुप्रेषित