"केशव राई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
-deletion tag; +reference (notable subject)
पङ्क्ति १:
सभासद् '''केशव राई''' माओवादी सभासद् राज्य समिति सदस्य हुनुहुन्छ।<ref>{{cite web |title=केशव राई |url=http://www.parliamentwatch.org.np/member/79.htm |website=www.parliamentwatch.org.np}}</ref> ०४३ देखि माले अखिलबाट राजनीति थाल्नुभएका राई ०५९मा माओवादीले गठन गरेको ओखलढुङ्गा जनसरकार प्रमुख हुनुभएको थियो। ०५८ देखि माओवादीमा भूमिगत हुनुभएका राई माओवादी ओखलढुङ्गा सचिव र क्षेत्रीय ब्युरो सदस्य पनि हुनुभयो।
{{Orphan|date=जुन २०११}}
{{delete|अर्थहीन र महत्वहीन पृष्ठ}}
सभासद् '''केशव राई''' माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। ०४३ देखि माले अखिलबाट राजनीति थाल्नुभएका राई ०५९मा माओवादीले गठन गरेको ओखलढुङ्गा जनसरकार प्रमुख हुनुभएको थियो। ०५८ देखि माओवादीमा भूमिगत हुनुभएका राई माओवादी ओखलढुङ्गा सचिव र क्षेत्रीय ब्युरो सदस्य पनि हुनुभयो।
 
बर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय रूपमा राज्यको पुनर्संरचना सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। सविधानसभाको एजेण्डा नै माओवादीले उठाएको र त्यो एजेण्डासँगै माओवादीको कार्यदिशा जनमुखी भएकाले आफूलाई जनताले जिताएको राईको तर्क छ।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
"https://ne.wikipedia.org/wiki/केशव_राई" बाट अनुप्रेषित