"कमला रोका" का संशोधनहरू बिचको अन्तर

सा -dead ref. +stub
सा -dead ref.
पङ्क्ति २५:
जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला कक्षा १०को परीक्षा नदिदै उनी भूमिगत हुनुभएको थियो। २०५३ सालमा माओवादीको जिल्ला समितिको सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुहुभएको थियो।
 
रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मेकी कमला लेखिका पनि हुनुहुन्छ। कथा तथा निबन्ध लेख्ने कमलाकी श्रीमान् वाइसीएल अध्यक्ष गणेशमान पुन हुनुहुन्छ। २०३२ साल पुस १५ गते प्वाङ -९ सुद्रीमा जन्मेकी कमला फुर्सदको बेला लेखनमै बिताउनुहुन्छ। उहाँ अन्तरिम संसदमा पनि विधायिका हुनुहन्थ्यो। <ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
== राजनीति प्रवेश ==
"https://ne.wikipedia.org/wiki/कमला_रोका" बाट अनुप्रेषित