"कमला रोका" का संशोधनहरू बिचको अन्तर

सा -deletion tag; +reference (notable subject)
सा -dead ref. +stub
पङ्क्ति २१:
}}
 
'''कमला रोका''' रुकुमकी माओवादी समानुपातिक सभासद् तथा माओवादीको राज्य समितिकी सदस्य पनि हुनुहुन्छ।<ref>{{cite web |title=कमला रोका |url=http://parliamentwatch.org.np/member/54.htm |website=parliamentwatch.org.np}}</ref> उनको <ref name="http://nagariknews.com/nagarik-sanibar/story/14714"></ref>जन्म २०३२ सालमा रुकुमको प्वाँङमा भएको थियो ।थियो। २०४६ सालदेखि राजनीतिमा लागेकी कमला अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र सारी सोल्जरमा रहेका पात्रहरूमध्ये एक हुनुहुन्छ ।हुनुहुन्छ।
 
जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला कक्षा १०को परीक्षा नदिदै उनी भूमिगत हुनुभएको थियो। २०५३ सालमा माओवादीको जिल्ला समितिको सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुहुभएको थियो।
पङ्क्ति ३५:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]
"https://ne.wikipedia.org/wiki/कमला_रोका" बाट अनुप्रेषित