"एकराज भण्डारी" का संशोधनहरू बिचको अन्तर

सा -deletion tag; +reference (notable subject)
सा -dead ref. +stub
पङ्क्ति १:
'''एकराज भण्डारी'''<ref>{{cite web |title=एकराज भण्डारी |url=http://parliamentwatch.org.np/member/46.htm |website=parliamentwatch.org.np}}</ref> माओवादीको समानुपातिक तर्फका सभासद् पेशाले वकील हुनुहुन्छ। २०३६ साल देखि वाम राजनीतिमा लागे पनि भण्डारीले सक्रिय राजनीतिको सुरूवात २०४७ साल देखि सुरू गर्नुभएको हो। कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भण्डारी केही समय सरकारी जागीरे पनि हुनुहन्थ्यो। जनयुद्ध थालनीपछि अर्धभूमिगतरूपमा काम गरेका भण्डारी २०६० साल देखि भने पूर्ण भूमिगत हुनुभएको थियो।
 
विराज उपनामले चिनिने भण्डारीका छोरा विपीन भण्डारी २०५९ साल असार ३ गतेदेखि बेपत्ता हुनुहुन्छ। बेपत्ता परिवारका पूर्व अध्यक्ष भण्डारी पार्टीका एजेण्डा सँगसँगै बेपत्ताहरूलाई खोज्ने अभियान पनि थप सक्रिय हुने बतउनुहुन्छ। २०१६ चैत १५ गते थारमारे ४ बाघचौरमा सामान्य किसान परिवारमा भण्डारीको जन्म भएको हो। उहाँकी श्रीमती शान्ता पनि काठमाडौंं महिला सङ्घ क्रान्तिकारीकी सदस्य हुनुहुन्छ। भण्डारी माओवादी नेवा राज्य समितिको सदस्य पनि हुनुहुन्छ।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]