"मिया खलिफा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २२:
 
लेबनानको राजधानी [[बेरुत]]मा जन्मिएकी, खलिफा सन् १९९२ मा संयुक्त राज्यमा बसाइसराइ गरेकि थिइन्। उनले अक्टोबर २०१४ मा अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, र डिसेम्बर २०१४ मा [[पोर्नहब]] नामक क्यानडेली अश्लील वेबसाइटले उनलाई शीर्ष स्थानकी प्रस्तुताको रूपमा स्थान दिएको थियो। उनको कर्यकाल बिबादास्पद रहेको थियो, विशेष गरी एक श्रव्य दृश्यको लागि उनले इस्लामी हिजाबमा लगाएर यौन कार्यहरू गरेकि थिइन्। तीन महिनापछि, खलिफाले अन्य रूचिहरूको अनुसरण गर्नका लागि अश्‍लील उद्योग छाडेकी थिइन्।
 
== बाल्यकाल ==
 
मिया खलिफा, १० फेब्रुअरी १९९३ मा बेरूत, [[लेबनान]]मा जन्मिएकी थिइन। उनी र उनका परिवारले दक्षिण लेबनानको द्वन्द्वका कारण आफ्नो घर छोडि<ref name=PBoy>{{cite news|url= https://www.playboy.com/read/you-don-t-know-mia-khalifa|title=You Don't Know Mia Khalifa|accessdate=June 24, 2018|author=टिमोटि बेला|date=April 9, 2018|publisher=प्लेबोई}}</ref><ref name=CNNNews>{{cite news|url= http://www.cnn.com/2015/01/07/us/lebanon-porn-star-uproar/|title=Songs and death threats for Lebanese American porn star Mia Khalifa|accessdate= January 7, 2015|author= लौरा स्मिथ-स्पार्क र रोबा अलहिनवी|date= जनवरी ७, २०१५|publisher= सिएनएन}}</ref> सन् २००१ मा [[संयुक्त राज्य अमेरिका]]मा बसाइसराई गरेका थिए।<ref name=PBoy/> उनको परिवार क्याथोलिक हुन् र उनी पनि सोही धर्ममा हुर्किएकी थिइन् जसलाई उनले "धेरै रूढीवादी" भनेर वर्णन गर्दै त्यसको पालना गरेकी थिइनन्।<ref name=PBoy/> खलिफाले बेरूतको फ्रान्सेली निजी विद्यालय अध्यापन गरेकी थिइन् जहाँ उनले [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] बोल्न सिकेकी थिइन्। संयुक्त राज्य अमेरिका बसाइसराई पछि, उनी मोण्टगोमेरी काउण्टि, मेरील्याण्डमा बसोबास गर्थिन् जहाँ उनले उच्च विद्यालयमा लेक्रोस नामक खेल खेल्थिन्।<ref name="The Washington Post">{{cite news|url= https://www.washingtonpost.com/news/dc-sports-bog/wp/2016/07/13/a-former-porn-star-has-become-one-of-d-c-s-loudest-sports-fans-on-social-media/|title=A former porn star has become one of D.C.'s loudest sports fans on social media|accessdate= July 13, 2016|author= ड्यान ष्टेनबर्ग|date= July 13, 2016|work=द वासिङ्टन पोष्ट}}</ref> खलिफाले "त्यहाँको सबैभन्दा काला र अनौठो केटि साथी" भएका कारण उच्च विद्यालयमा बदमाशीको कुरा गरेकी थिइन् जून सेप्टेम्बर ११ को आक्रमण पछि झन् तिव्र भएको थियो।<ref name=PBoy/>
 
खलिफाले मसान्टेन मिलिटेरी एकेडेमीमा पढेकी थिइन र त्यसपछि उच्च विद्यालय पढ्नका लागि [[टेक्सस]] गएकी थिइन्।<ref name=PBoy/> उनी टेक्सस विश्वविद्यालयबाट इतिहासमा स्नातक हासिल गरेकी थिइन्।<ref name=Newsweek>{{cite web|url= http://www.newsweek.com/meet-mia-khalifa-lebanese-porn-star-who-sparked-national-controversy-297023|title= Meet Mia Khalifa, the Lebanese Porn Star Who Sparked a National Controversy|accessdate= January 7, 2015|author= टेलर वफोर्ड|date= January 6, 2015|work=[[न्यूज विक]]}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/मिया_खलिफा" बाट अनुप्रेषित