"नुसरत फतेह अली खान" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
(व्याकरण सुधार गरियो)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा
उनको चामत्कारिक गायन क्षमतालाई पिताको डक्टरी सपना ले रोक्न सकेन । नुसरत आफ्नो गायन कलाले सुन्ने सबैलाई मन्त्रमुग्ध बनाउँथे ।
 
==जीवन परिचय==
 
नुसरत को जन्म १३ अक्टोबर १९४८ मा पंजाबको फैसलाबाद (पाकिस्तान) मा भएको थियो । नुसरतका १२५ भन्दा धेरै एल्बमहरु निस्केका छन् । नुसरतको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि रहेको छ । उनको गायन शैली, फन्कार, ताल, सुर, र सुरुर ले यस्तो लाग्थ्यो कि स्वयं भगवान् नै उनको गायन सुन्नको लागि महफिलमा आएका छन् । भन्न सकिन्छ कि जब नुसरत गाउँथे भगवान् त्यहीं आसपास रहेर मन्त्रमुग्ध हुन्थे । आध्यात्मिक जगतका सम्पूर्ण स्रोताहरुको मन नुसरतले जितेका छन् ।
[[:en:Rahat_Fateh_Ali_Khan|राहत फतह अलि खान]] नुसरतका भतिज हुन् ।
 
==सांगीतिक जीवन==
 
नुसरतको जन्मनाम प्रवेज फतह अलि खान हो । उनलाई एनएफएके, शहंशाह–ए–कव्वाली र खानसाहेव जस्ता नामले आदर गरिन्छ ।
नुसरतले १९८५ र १९८८ मा पेरिसमा गाए । १९८७ मा पहिलो पटक जापान गएर गाए । १९८९ मा लण्डनमा प्रदर्शन गरे ।
 
==मृत्यु==
 
नुसरतको मृत्यु ४८ वर्षको अल्पायुमै १६ अगस्ट १९९७ मा लण्डनमा भएको थियो ।
 
==उपाधि र सम्मान ==
 
“प्रेसिडेन्ट अफ पाकिस्तान अवार्ड फर प्राइड अफ प्रफर्मेन्स १९८७” । “युनेस्को म्युजिक प्राइज १९९५” । जापानमा “बुदाइ” र “सिङ्गिङ् बुद्ध” । लेजेन्ड युके म्युजिक अवार्ड २००५ । १३ अक्टोबर २०१५ मा गुगल ले ६७ औं नुसरत जन्मदिवसका दिन नुसरतको डुडल बनाएर राखेको थियो । यी बाहेक उनका थुप्रै उपाधि हरु रहेका छन् । https://en.wikipedia.org/wiki/File:Nusrat-fateh-ali-khans-67th-birthday-google-doodle.jpg
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/750492" बाट अनुप्रेषित