"याहु! न्युज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २५:
 
वाल्टर सापिरो र भर्जिनिया हेफर्नन लगायतका दिग्गज पत्रकारहरूलाई उक्त कामका लागि नियुक्त गरिएको थियो <ref name="politico1">{{cite news |title=Yahoo News hires Olivier Knox as its first White House correspondent |url=https://www.yahoo.com/news/blogs/cutline/yahoo-news-hires-olivier-knox-first-white-house-114041483.html |publisher=याहु! समाचार |date=2012-02-01 |first=ड्ल्यान |last=ष्टेबलफोर्ड |accessdate=2012-02-03}}</ref>जबकि वेबसाइटले फेब्रुअरी २०१२ मा पहिलो पटक ह्वाइट हाउस प्रेसमा संवाददाता खटाएको थियो।<ref name="politico1"/><ref>{{cite news |title=Yahoo steals NY Times' Virginia Heffernan |url=http://www.politico.com/blogs/media/2012/02/yahoo-steals-ny-times-virginia-heffernan-113321.html |work=[[पोलिटिको]] |date=2 February 2012 |first=ड्ल्यान |last=बायर्स |accessdate=2012-02-03}}</ref> [[अमेजन (कम्पनी)|अमेजन]]को स्वामित्वमा रहेको बजारशास्त्र आँकडा सङ्कलन कम्पनी ([[अलेक्सा इन्टरनेट|अलेक्सा]]) याहु! यस बिन्दुमा विश्वको शीर्ष समाचार साइटहरू मध्ये एक भएको दावी गरेको थियो।<ref>{{cite web|url=http://www.alexa.com/topsites/category/Top/News |title=श्रेणीका अनुसार शीर्ष वेबसाइटहरू: समाचार |publisher=[[अलेक्सा इन्टरनेट]] |date= |accessdate=2013-07-03}}</ref> यसमा [[ट्विटर|टुइटर]]को सामग्री पनि थप्ने योजनाहरू बनाइएको थियो।<ref>{{cite web|last=Rapaport |first=Lisa |url=https://www.bloomberg.com/news/2013-05-16/yahoo-ceo-mayer-says-streaming-news-will-display-tweets.html |title=Yahoo CEO Mayer Says Streaming News Will Display Tweets |publisher=ब्लुमबर्ग |date=2013-05-16 |accessdate=2013-07-03}}</ref> नोभेम्बर २०१३ मा, याहुले पूर्व टुडे सो र सिबीएस इभिनिङ न्यूजमा कार्यरत केटी क्युरिकलाई याहु! समाचारको विश्वव्यापी संवाददाताको रूपमा नियुक्त गरेको थियो।<ref>{{cite web|last=गोल्ड|first=हडास|authorlink=हडास गोल्ड|title=Yahoo News makes Couric move official|url=http://www.politico.com/blogs/media/2013/11/yahoo-news-makes-couric-move-official-178309.html?hp=l2|publisher=पोलिटिको|accessdate=25 November 2013}}</ref> उनले सन् २०१७ मा याहु! समाचार छोडेकी थिइन्।
 
== मोबाइल अनुप्रयोग ==
 
याहु!ले [[आइओएस]] र [[एण्ड्रोइड (सञ्चालन प्रणाली)|एण्ड्रोइड]]का लागि बिभिन्न श्रेणीहरूबाट सबैभन्दा पढिएका समाचारका लेखहरू सङ्कलन गर्ने अनुप्रयोगको विकसित गरेको थियो। अनुप्रयोगल सन् २०१४ को एप्पल बनावट पुरस्कारको विजेताहरू मध्ये एक थियो। <ref>{{cite web|url=http://www.gamasutra.com/view/news/218814/Threes_Monument_Valley_and_more_pick_up_Apple_Design_Awards.php |title=Threes, Monument Valley and more pick up Apple Design Awards|last=रोज|first=माइक|date=3 June 2014 |publisher=गामासुत्र |accessdate=3 June 2014}}</ref>
 
== वरियता ==
 
जनवरी २०१९ सम्म, याहु! समाचार [[अलेक्सा इन्टरनेट|अलेक्सा]]का अनुसार, फक्स न्यूज भन्दा अगाडि र सिएनएन भन्दा पछाडि, विश्वव्यापी समाचार साइटहरूको बीच छैठौं स्थानमा रहेको छ।<ref>[http://www.alexa.com/topsites/category/Top/News] [[अलेक्सा इण्टरनेट|अलेक्सा]]</ref>
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/याहु!_न्युज" बाट अनुप्रेषित