"एलपी ग्यास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
{{Orphan|date=जुन २०११}}
{{ठुटो}}
 
[[File:Liquefied petroleum gas cylinders.jpg|thumb|200px|right| बजारमा लाने तयारीमा रहेका एलपी ग्याँस सिलिन्डरहरू]]
'''द्रवीभूत पेट्रोलियम ग्यास''' छोटकरीमा '''एलपीजी''' अथवा (LPG) लाई सामान्यतया खाना पकाउने ग्यास भनिए पनि यो [[ग्यास]] अन्य विभिन्न प्रयोजनमा पनि उपयोग गरिन्छ। एलपी ग्यास विभिन्न [[हाइड्रोकार्बन]] ग्यासको मिस्रित प्रज्ज्वलनशील पदार्थ हो जसको उपयोग विभिन्न तताउने उपकरणहरूमा इन्धनको रूपमा गरिन्छ।
"https://ne.wikipedia.org/wiki/एलपी_ग्यास" बाट अनुप्रेषित