"द गडफादर" का संशोधनहरू बिचको अन्तर

→‎कथावस्तु: सामाग्री थपिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox film
| name = दि गडफादर
| image = The Godfather.png
| border =
| alt =
पङ्क्ति ४५:
 
''दि गडफादर'' ले उत्कृष्ट चलचित्र, सर्वश्रेष्ठ अभिनेता र रूपान्तरित सर्वश्रेष्ठ पटकथा का लागि ओस्कार अवार्ड समेत जितेको थियो।
 
==कथावस्तु==
सन् १९४५ मा डन भिटो कोर्लियोनलाइ आफ्नी छोरी कोन्नीको विवाह हुँदै गरेको समयमा न्यूयोर्कका अपराधीक परिवारहरूको अध्यक्ष बन्न आग्रह प्राप्त हुन्छ। कोर्लियोनको कान्छो छोरो माइकलले सोही अवसरमा आफ्नी प्रेमिका 'के आडम्स'को परिचय गराउँछ।भिटो कोर्लियोनको गडसन र लोकप्रिय गायक जोन्नी फन्टेन एउटा चलचित्रमा मुख्य भूमिका हात पार्नका हेतु सोही दिन भिटोलाइ भेट्न आउँछ जसको फलस्वरूप भिटोले तुरून्तै लस एन्जलसको चलचित्र कार्यकक्षमा फोन गरेर जोन्नीलाइ तथाकथीत भूमिका दिन आदेश गर्छ।
"https://ne.wikipedia.org/wiki/द_गडफादर" बाट अनुप्रेषित